नेपाल प्रहरीमा ३२ एसपी एसएसपीमा बढुवा सिफारिस

काठमाण्डु -नेपाल प्रहरीमा एसपीबाट एसएसपीमा बढुवा सिफारिस भएको छ । प्रहरी मुख्यालयले शनिवार ३२ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो । बढुवामा एक नम्बरमा एसपी गणेश चन्दको नाम सिफारिस भएको छ भने अर्को ब्याचबाट सिद्धिविक्रम शाह एक नम्बरमा बढुवा सिफारिस भएका छन् । यस्तो छ बढुवाको सूची-