प्रधानसेनापति शर्मालाई भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गरिंदै

काठमाण्डु – भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मानित गरिने भएको छ । बिहान ११ बजे भारतीय राष्ट्रपति रामनाथ कोविन्दले मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम तय भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौड्यालले जानकारी दिए । नेपाल र भारतबीच एक–अर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा…