भुटानी मोडेलको राजसंस्था हामीलाई आवश्यक छैन : रमेश खरेल

काठमाण्डु – नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक (डीआईजी) रमेश खरेलले पूर्वभारतीय राजदूत रञ्जित रेले नेपालको सार्वभौमिकतामाथि प्रहार गरेको बताएका छन् । मंगलवार काठमाण्डुमा आयोजित पूर्व सुरक्षाकर्मी परिषद् नेपालको पत्रकार सम्मेलनमा खरेलले पूर्वराजदूत रेको पुस्तक ‘काठमाण्डू डिलेमाः रिसेटिङ इन्डिया–नेपाल टाइज’ मा नेपालको सार्वभौमिकतामाथि प्रहार गरिएको बताएका हुन् । ‘हामी मित्र राष्ट्रसँग राम्रो सम्बन्ध बिस्तार गर्न चाहन्छौँ तर…