काठमाण्डु– राष्ट्रिय अनुसन्धान विभागका डिआइजी लक्ष्मण गुरुङले अवकास पाएका छन् । गुप्तचरमा आइजिपीको दावेदार मानिएका गुरुङले एआइजी नै नवनी मंगलवारबाट अवकास पाएका हुन । गुप्तचरको उमेर र सेवा अवधिको नयाँ व्यवस्था गरिएको ऐन पारित नभएपछि उनले अवकास पाएको बताइएको छ । हाल गुप्तचर प्रमुख रहेका गणेश अधिकारी आगामी जनवरी पहिलो साता अवकासमा जांदैछन् । उनको…