काठमाण्डु – रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाह प्रहरी प्रधान कार्यालय तानिएका छन् । लागूऔषध मुद्दामा पत्रकारलाई फसाएको भन्दै एसपी शाहलाई बयानका लागि काठमाण्डु झिकाइएको हो । लागू औषध मुद्दामा प्रहरीले पत्रकारलाई फसाएको विषय सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले एसएसपी कृष्णकुमार महतको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिले काम सुरु गरेकै दिन…