काठमाण्डु – नेपाल प्रहरीका १० हजार बढी प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार कोरोना भाइरस संक्रमण सुरु भएदेखि हालसम्म १० हजार २८० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये १० हजार १०२ जना कोरोनामुक्त भएका छन् भने हाल १६१ जना उपचाररत छन् । हालसम्म ५८ हजार ९५० पहिलो चरण र…