काठमाण्डु– भारतका पहिलो चीफ अफ डिफेन्स (सीडीएस) विपिन रावत नेपाल भ्रमणमा आउने भएका छन् । सैनिक स्रोतले दिएको जानकारीअनुसार रावत आफैले नेपाल भ्रमणमा आउने ईच्छा व्यक्त गरेपछि सरकारले उनलाई नेपाल भ्रमणको निम्तो पठाएको हो । सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले बुधवार बैशाख ९ गते बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको जानकारी दिएका छन् । जनरल…