स्याङ्जामा एसपी बोगटीले ल्याए नयाँ अभियानः प्रहरीले हरेक दिन श्रीमतीलाई ‘आइ लभ यू’ भन्नैपर्ने

काठमाण्डु – नागरिकको सुरक्षाका लागि अग्र स्थानमा रहेर काम गर्ने नेपाल प्रहरीले स्यांजामा नयाँ अभियान चलाएको छ । समाज सुधारमा लागेका प्रहरीले पहिले आफ्नो घर सुधार गर्नुपर्ने र त्यसपछि समाज सुधारको पाटोतिर लम्कनुपर्ने भन्दै स्याङ्जामा नयाँ अभियान चलाएको प्रहरी प्रमुख होबिन्द्र बोगटीले जानकारी दिए । परिवारसँग राम्रो सम्बन्ध भएन भने मानसिक तनाब बढ्ने, दुईवटा विवाह…