नरावणेको नेपाल भ्रमणः दुई देशका सेनाबीचको सम्बन्ध कस्तो हुन्छ ?

काठमाण्डु – भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे आगामी बुधबारदेखि नेपाल भ्रमणमा आउँदै छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपालको तीन दिवसीय भ्रमणमा आउन लागेका हुन् । भारतीय स्थलसेनाध्यक्ष नरावणेको भ्रमण परम्पराको निरन्तरता भएको नेपाली सेनाले स्पष्ट पारेको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने, ‘भ्रमण मुख्यरुपमा परम्पराको निरन्तरता नै हो । यसको…