काठमाडौं - नेपाली सेनाको स्टाफ कलेज परिक्षाको नतिजा प्रकाशित भएको छ । सेनाको सि.सं २७ कमाण्ड तथा स्टाफ तालिम प्रवेश परिक्षामा ५७ जना अधिकृतहरुको उर्तीण भएका छन् । परिक्षामा ३ सयभन्दा बढी परिक्षार्थीहरु सामेल भएका थिए । सेनाको स्टाफ तालिम प्रवेश परिक्षामा सहसेनानी भुमिराज ओझाले पहिलो नम्बरमा नाम निकालेका छन् । त्यसैगरी क्रमस सेनानी सुवर्ण…