प्रहरी समायोजन : प्रहरीले आफ्नो इच्छाअनुसार समायोजन हुन पाउने

काठमाडौँ । प्रहरी समायोजन विधेयक –२०७६’ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएसँगै प्रहरी पति–पत्नी भएमा दुवै जना एउटै प्रदेशमा बस्न पाउने भएका छन् । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै गृहमन्त्री थापाले प्रहरी समायोजन गर्दा कुनै विभेद नहुने गरी विधेयक ल्याएको जानकारी दिए । सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले विधेयक विभेद हटाउने ढङ्गले आएको…