पर्वतमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम सम्पन्न

पर्वत - महाशिला गाँउपालिका(५ मा समुदाय(प्रहरी साझेदारी कार्यक्रम सम्पनन भएको छ ।  समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शान्ति सुरक्षाको अवस्था एवम् समसामयिक विषयमा सरोकारवाला निकायहरुसँग अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको हो । महाशिला गाँउपालिकाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय पर्वत र ईलाका प्रहरी कार्यालय लुंखुदेउराली पर्वतको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा प्रमुख जिल्ला…