काठमाडौं- नेपाली सेनाको रथीमा बढुवा भएका गौरव टण्डुललाई प्रधानसेनापति पूर्णचन्द्र थापाले दज्र्यानी चिन्ह प्रदान गरेका छन् । मन्त्रीपरिषदको वैशाख १० गतेको निर्णय अनुसार रथी दर्जामा पदोन्नती भएका उपरथी तण्डुललाई शुक्रवार जंगी अड्डामा आयोजित एक बिशेष कार्यक्रमका बीच प्रधानसेनापति थापाले रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । सैनिक जनसम्र्पक निर्देशनालयकाअनुसार रथी दर्जामा पदोन्नती भएका तण्डुललाई…