काठमाडौं– नेपाल प्रहरीको रिक्त एक डिआईजी पदमा बढुवाको लागी एक दर्जन एसएसपीहरु लविङमा लागेका छन् । गृहमन्त्रालय स्रोतकाअनुसार आकांक्षी एसएसपीहरुको दौडका कारण बढुवा प्रक्रिया नै अवरुद्ध भएको छ । नेपाल प्रहरीमा डिआईजीको पद रिक्त भएको लामो समय भइसकेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बढुवाका लागी नेताको घरदैलो गर्नेहरुलाई कार्वाही गर्ने चेतावनी दिइरहंदा बढुवाका आकांक्षी…