राजनैतिक स्थायीत्वले नै राष्ट्रिय सुरक्षाको चुनौति र खतरालाई सम्बोधन गर्छ :रक्षामन्त्री पोखरेल

काठमाडौँ - रक्षा मन्त्रालय र नेपाली सेनाले फाल्गुन १५ देखी संयुक्त रुपमा सञ्चालन गरेको सि.सं. चौथो उच्च स्तरीय राष्ट्रिय सुरक्षा (Advanced Training on National Security) तालिम समापन भएको छ । रक्षामन्त्री ईश्वर पोखरेलले बुधबार शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आयोजित समारोह तालिमको समापन गरेका हुन् । उक्त तालिमको समापन समारोहमा मन्तव्य राख्दै…