गृहमन्त्री थापाले भने : प्रशासकहरुले जनताको सेवकका रुपमा काम गर्नुपर्छ

काठमाडौँ - गृहमन्त्री रामबहादुर थापा‘बादल’ले प्रशासकहरुले आफुलाई शासकको रुपमा प्रस्तुत नगरी जनताको सेवकको रुपमा प्रस्तुत गर्नुपर्ने बताएका छन् । सोमबार नेपाल प्रशासन सेवाका पदाधिकारीहरुका लागि कानून र न्याय सम्बन्धी तिन महिने सेवाकालीन तालिमलाई संवोधन गर्दै गृहमन्त्री थापाले राष्ट्रको समृद्धी र विकासमा योगदान गर्ने उद्देश्य सहित सबै प्रशासकले काम गर्नुपर्ने बताए । विकासका लागि भ्रष्टचार प्रमुख…