काठमाण्डु – गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ) नेपालमा रिक्त एआईजी पदमा बढुवाका लागि गणेश बहादुर ठाडा मगरको नाम सिफारिस गरेको छ । मन्त्रालय अन्तर्गतको सिफारिस समितिले वरीयतामा १ नम्बरका डीआईजी कमल गिरीलाई छाडेर गणेश बहादुर ठाडा मगरलाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो । समितिका सदस्य सचिव सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बिहीबार सूचना…