काठमाडौं –नेपाल प्रहरीको महानिरीक्षक पदको दावेदार डिआईजी रमेश खरेलले पदबाट राजीनामा दिएका छन् । सरकारले आफ्नो सहब्याची सर्वेन्द खनाललाई महानिरीक्षक (आईजीपी) बनाएपछि असन्तुष्ट खरेलले बुधबार दिउंसो राजीनामा दिएका हुन् । राजीनामा दिनुअघि खरेलले फेसबुकमा स्टाटस लेख्दै नवनियुक्त प्रहरी महानिरीक्षक खनाललाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना पनि दिएका छन् । साथै खरेलले २९ वर्षे प्रहरीको…