काठमाडौं– नेपाल प्रहरीका प्रवक्ता डीआइजी मनोज नेउपानेले पूर्वडिआइजी एवं सांसद नवराज सिलवाललाई फरार अभियुक्त भन्न नमिल्ने बताएका छन्। आइतबार सांसदको शपथग्रहण पश्चात सांसद सिलवालले आफू जनताबाट निर्वाचित सांसद रहेको तर, फरार अभियुक्त नभएको बताएका थिए। सिलवालमाथि कीर्तको आरोप छ। प्रवक्ता नेउपानले उनीविरुद्ध मुद्दा नचलेकाले फरार अभियुक्त भन्न नमिल्ने बताएका हुन्। पूर्ववर्ती सरकारको पालामा सिलवालमाथि कीर्त…