काठमाण्डु- भारतले आइसिसी विश्वकप २०२३ मा दक्षिण अफ्रिकामाथि २ सय ४३ रनको सानदार जित हात पारेको छ । स्पिनर रविन्द्र जडेजाको घातक बलिङको सहयोगमा भारतले उक्त जित हात पारेको हो । भारत लगातार आठौं जितका साथ विश्वकपमा शीर्षस्थानमा रहँदै सेमिफाइनल खेल्ने पक्का भएको छ । जितका लागि ३ सय २७ रनको विशाल विजयी लक्ष्य पछ्याएको…