काठमाण्डु – नेपालसहित हङकङ र यूएई सम्मिलित त्रिकोणात्मक क्रिकेट सिरिज भोलि बुधबारदेखि काठमाण्डुमा हुँदैछ । काठमाण्डुको मूलपानीमा हुने त्रिकोणात्मक क्रिकेट सिरिजका सम्पूर्ण तयारी सम्पन्न गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । टी–ट्वान्टी विश्वकप छनोटको तयारी स्वरूप नेपालले त्रिकोणात्मक सिरिजको आयोजना गरेको छ । पहिलो खेलमा नेपालले यूएईसँग खेल्नेछ । प्रतियोगिताअघि नेपाली क्रिकेट टीमका…