नेपाललाई नामिबियाको विशाल लक्ष्य

काठमाण्डु-  जारी आईसीसी लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियाको २७५ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नामिबियाले ५० ओभरमा ६ विकेट गुमाउँदै २७४ रन बनाएको हो । नामिबियाका लागि जेन ग्रीनले अर्धशतकिय पारी खेले । उनले ११ चौका र १ छक्काको मद्धतमा ७५ रन बनाए । ओपनरद्वय लो हान्ड्रे…