राखेपको सदस्य सचिवका लागि तीन जनाको भीडन्त, कसले मार्ला बाजी ?

काठमाण्डु – राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवको लागि तीन जनाको नाम सिफारिस भएको छ । मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रिम रानाभाट र इन्दिरा निरौला रहेको सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको हो । समितिले मङ्गलबार अञ्जु श्रेष्ठ, रमेश सिलवाल र लिलबहादुर थापाको नाम सिफारिस गरेको मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिए ।…