तेक्वान्दोमा आयशा शाक्यले जितिन् स्वर्ण

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आयशा शाक्यले स्वर्ण पदक जितेकी छन् । आयशाले भारतीय खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेकी हुन् । सफल खेलाडी दुई सन्तानकी आमा आयशा शाक्यले २९ वर्ष माथिको पुम्सेमा स्वर्ण पदक जितेकी हुन । आयशाले ७९.४० स्कोरमा जित हासिल गरेकी हुन् । सन् २०११ को सागकी स्वर्ण…