मेस्सीले जिते युरोपियन ‘गोल्डेन बुट’ अवार्ड

एजेन्सी । बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले युरोपियन ‘गोल्डेन बुट’ अवार्ड जितेका छन् । स्पेनमा बुधबार आयोजित विशेष समारोहमा मेस्सीलाई यस अवार्ड प्रदान गरिएको हो । युरोपियन लिगमा यस सिजन सवार्धिक गोल गरेका कारण मेस्सी यस अवार्डको हकदार बनेका थिए । मेस्सीले यस सिजन ३६ गोल गरेका थिए । उनले अवार्ड जित्ने क्रममा पेरिस सेन्ट जर्मन…