अन्तर्राष्ट्रिय क्रिकेटमा १५ वर्षीया सेफालीले तोडिन् सचिन तेण्डुकरको रेकर्ड

एजेन्सी – भारतकी १५ वर्षीया सेफाली वर्माले मास्टर ब्लास्टर सचिन तेन्दुलकरको रेकर्ड तोडेकी छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा सचिन तेन्दुलकरले ३० वर्षअघि बनाएको रेकड तोड्दै उनी भारतका लागि अर्ध सतक रन हान्ने सबैभन्दा कान्छी खेलाडी बनेकी छन् । रोहतक हरियाणाकी वर्माले शनिबार सेन्ट लुसियामा भएको वेस्ट इन्डिजविरूद्धको टी–ट्वान्टी खेलमा अर्धसतक हानेकी छन् । अर्धसतक हान्दा उनी…