काठमाडाैं— भारतकाे गोवास्थित पण्जिमा दुई दिने अल इन्डिया तेक्वाण्डो ०७ ब्लाकबेल्टसेमिनार सुरु भएको छ। अल इन्डिया तेक्वान्दो मुख्य काेच प्रकाश जैगडीको अध्यक्षता गोवा राज्यका उपमुख्यमन्त्री बाबु कौंडेकरको प्रमुख अतिथिमा सिमिनार सुरु भएको हाे। गोवा राज्यका उपमुख्यमन्त्री कौंडेकरले गोवा सरकार सधै तेक्वान्दो खेलाडीको साथ रहेको बताए। साथै उनले आगामी डिसेम्बर २५ देखि डिसेम्बर ३० सम्म हुनगैरहेको…