३० ओभरको खेलमा नेपालको उत्कृष्ट प्रर्दशन, शेख र ऐरीले बनाए अर्धशतक

काठमाडौं – लगातार दुई खेलमा हार ब्यहोरेको नेपालले एसिया कप छनोट अन्तर्गत तेस्रो खेलमा मलेसियालाई १ सय ८९ रनको लक्ष्य दिएको छ । आरिफ शेख र दिपेन्द्र सिं ऐरीको उत्कृष्ट प्रदर्शनमा नेपालले १ सय ८८ रन बनाएको हो । टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले निर्धारित ३० ओभरका ७ विकेट गुमाएर १ सय ८८ रन…