म्यानचेस्टरको सनसनीपूर्ण जित

काठमाण्डु- अमान्ल डिलालाको सनसनीपूर्ण ह्याट्रिकको सहयोगमा म्यानचेस्टर युनाइटेडले इङ्गलिस प्रिमियर लिगको बिहीबार राति भएको खेलमा पुछारको टोली साउथ हम्टनलाई ३–१ ले हराएको छ । खेलको ४३ औँ मिनेटमा अगार्टाले आत्मघाती गोल गरेपछि हाम्टनले सुरुवाती अग्रता लिएको थियो । तर खेलको अन्तिम समयमा सम्हालिन नसक्दा नमिठो हारको सामना गरेको हो । गत साता मात्र ५ वर्ष…