काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८७ रन बनाएको हो एनपीएलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स पहिलो पटक आम्नेसाम्ने भएका हुन् । जारी एनपीएलमा दुवै टोलीको यो तेस्रो…