नारायण पौडेल काठमाडौं – अमेरिकी आक्रमणबाट इराकको राजधानी बग्दादमा इरानी सैनिक जनरल मारिएपछि इरान– अमेरिकाको सम्बन्धलाई लिएर विश्व तरंगित भएको छ । पछिल्लो चार दशक अमेरिका र इरानको सम्बन्ध कटू रहँदै आएको छ । कटुताको मात्रा भने फेरबदल भइरहन्छ । तर, ४ दशक अघि इरान र अमेरिकाको सम्बन्ध सुमधुरमात्र थिएन, इरानलाई सैन्य शक्ति बनाउन अमेरिकी…