सरकारले आतंककारी क्रियाकलापलाई प्रोत्साहित गरिरहेको छ : केपी ओली

काठमाण्डु – पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आतंककारी क्रियाकलापलाई प्रोत्साहित गरिरहेको आरोप लगाएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेस नेता महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको घटना र ताप्लेजुङमा डीएसपीसहित उनको परिवारलाई मार्छु भन्ने धम्की दिनेलाई नियन्त्रणमा नलिएर सरकारले आतंककारी गतिविधिलाई प्रोत्साहित गरिरहेको आरोप लगाए…