काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं सांसद जनार्दन शर्माले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या घटनामा प्रहरीले दिएको रिपोर्टलाई विश्वास गर्न नसकिने बताएका छन् । सांसद शर्माले प्रहरीले एउटा रिपोर्ट दिएपनि जनताको रिपोटले कुमार पौडेल मुठभेठमा मारिएको दाबी नगर्नेे भन्दै प्रहरी र गृहमन्त्रीले दिएको जवाफमा विश्वास गर्न नसकिने बताएका हुन् ।…