काठमाण्डु – भरूवा बन्दुकसहित प्रहरीले पाल्पा र सल्यानबाट २ जनालाई पक्राउ गरेको छ । पाल्पाको तिनाउँ गाउँपालिका–४ सत्यवती बस्ने ५१ वर्षीय कुल बहादुर कनौजेलाई एकनाले भरूवा बन्दुक १ थान, बन्दुकमा प्रयोग हुने केप ११ वटा, छर्रा ६ वटा र बारूद करीब २० ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । बाँदर लखेट्नका लागि बन्दुक लिई खेतमा जाने…