काठमाण्डु – प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । बाराको निजगढ नगरपालिका–८ स्थित तामागढी गेटबाट अवैध लागूऔषध गाँजा करीब १५ किलोग्रामसहित मकवानपुर कैलाश गाउँपालिका–८ बस्ने २१ वर्षीय मनोज मोक्तानलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले रतनपुरबाट निजगढतर्फ आउँदै गरेको बा प्र–०३–००५ प ६९१९…