सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने १ जना पक्राउ

काठमाण्डु – सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा नुवाकोटको शिवपुरी गाउँपालिका–४ घर भई काठमाण्डुको टोखा नगरपालिका–११ बानियाटार बस्ने २७ वर्षीय किरण थापालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबूक म्यासेन्जरमार्फत गोप्य फोटो तथा भिडियो सामग्री एकआपसमा साटासाट भएको र सम्बन्ध बिग्रिएपछि पीडकले फोटो एवं भिडियो पीडितका आफन्त तथा परिवारजनमा पठाई चरित्रहत्या समेत गरेको…