३८ क्विन्टल सुन प्रकरण : चार वर्षपछि अन्तिम सुनुवाई सुरु

काठमाण्डु – ३८ क्विन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण मुद्धामा आज अन्तिम सुनुवाई हुँदैछ । करिब चार वर्षअघि दर्ता भएको शाक्य हत्या तथा सुन तस्करीसँग सम्बन्धित मुद्दाको अन्तिम बहस जिल्ला अदालत मोरङमा न्यायाधीश भरत लम्सालको इजलासमा आजबाट अन्तिम बहस सुरु हुने भएको हो । तस्करीको साढे ३३ किलो सुन गायब भएपछि…