संखुवासभा – संखुवासभा सामूहिक हत्या प्रकरणको अनुसन्धान गर्न प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित थप चारजना माथि अनुसन्धान थालेको छ । मादी –१ उम्लिङ खोला गाउँमा भएको हत्याकाण्डमा अनुसन्धानका लागि थप चारजना अनुसन्धानमा तानिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए । एकै परिवारका ६ जनाको हत्यामा संलग्न स्थानीय लोकबहादुर कार्कीलाई…