सर्लाही - बिष्णु गाउँपालिका-३ बिश्वनाथ टोलस्थित बाँसघारीबाट पेस्तोल २ थान, गोली ६ राउण्ड र म्यागजिन १ थान सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गाउँपालिका-३ बस्ने २५ वर्षीय मदन साह कानु र भारतको सितामढी बस्ने १९ वर्षीय अनिष साह रहेका छन् । सोही ठाउँस्थित बीआर ३० एम. ६७८७ नम्बरको…