कपिलवस्तु – १८ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । कपिलवस्तु नगरपालिका–२ कुदानमा जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा कपिलवस्तु नगरपालिका–४ महुवा बस्ने २५ वर्षीय अब्दुल कलिम र सोही ठाउँ डालपुर बस्ने ३० वर्षीय लोकनाथ यादव रहेका छन् । वडा प्रहरी…