काठमाडौं – प्रहरीले काठमाडौंस्थित कपनकी एक ५५ वर्षीया महिलाको हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । असोज १ गते बिहान कपनको तेन्जिङ चोकनजिकैको घरमा कमला कार्कीको शव भेटिएपछि प्रहरीले अनुसन्धान थालएको थियो । कार्कीको हत्यामा संलग्न मकवानपुर घर भएका सोमलाल थिङ, ओखलढुंगाका पासाङ तामाङ, रौतहटकी पासाङ तामाङ, ओखलढुंगाका पासाङ शेर्पा र रामकृष्ण कार्कीलाई काठमाडौंका…