काठमाण्डु– साइबरनेटिक्स र ग्राण्डी इन्टरनेशनल अस्पताल बीच समझदारी भएको छ । बिहीबार ग्राण्डी अस्पतालका प्रमुख कार्यकारी अधिकृत कर्नेल अमृत खन्ना र साइबरनेटिक्सका प्रबन्ध निर्देशक जेम्स न्याछ्योनले समझदारी पत्रमा हस्ताक्षर गरे । समारोहमा दुवै संस्थाका शीर्ष पदाधिकारीहरूको उपस्थिति रहेको थियो। दुबै संस्थाले विदेशमा रहनेले नेपालमा रहेका आफ्ना बिरामी आमा–बुवा तथा अन्य परिवारिक सदस्यको लागि उचित हेल्थी…