‘भद्रगोल’ र ‘सक्किगो नि’ बीचको विवाद टुंगियो

काठमडौं – हाँस्यटेलिशृङ्खला ‘भद्रगोल’ र ‘सक्किगो नि’ बीचको विवाद सहमतिमा टुङ्गिएको छ । ‘सक्किगो नि’मा कलाकार कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’ लगायत केही कलाकारले निर्वाह गर्दै आएको चरित्र आफ्नो शृङ्खला ‘भद्रगोल’को चरित्र भएको भन्दै मिडिया हवका मालिक सोम धितालले गत ३ गते ‘सक्किगो नि’ नामको टेलिशृङ्खलाविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । कलाकार र सर्जकले…