सिभिल मल पुगेर बाबुरामले हेरे ‘छ माया छपक्कै’

काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले मंगलबार बेलुकी चलचित्र ‘छ माया छपक्कै’ हेरेका छन् । चलचित्र हेर्न सिभिल मल काठमाडौं पुगेका बाबुरामले नेपाली चलचित्रलाई सबैले साथ दिनुपर्ने बताएका छन् । चलचित्र हेरिसकेपछि उनले भने, ‘हल्काफुल्का कमेडी होला भन्ने सोचेको थिएँ । तर, यस्तो होइन रहेछ । यस्तो चलचित्रलाई सबै मिलेर साथ दिनुपर्छ ।’ चलचित्रले…