एजेन्सी – बलिउड अभिनेता अन्नू कपुरले अब अभिनय छाड्ने भएका छन् । हालै फिल्म ‘खानदानी शफाखान’ मा वकिलको भूमिकामा देखिएका कपूरले एक भारतीय संचार माध्यमसँगको कुराकानीका क्रममा अब आफु फिल्म क्षेत्रबाट थाकिसकेको र आराम लिन चाहेको बताएका छन् । साथै, उनले अब फिल्म बनाउने पनि बताएका छन् । हालै उनी अभिनित फिल्म ‘खानदानी शफाखान’ को…