एयरपोर्टमा आयुषलाई ब्याण्ड बाजासहित भव्य स्वागत

काठमाडौं – भारतीय लोकप्रिय रियालिटी शो ‘सारेगम लिटिल चाम्स’मा चौथो स्थान हासिल गर्न सफल आयुष केसी नेपाल फर्किएका छन् । उनलाई त्रिभुवन विमानस्थलमा उनका आफन्तले बाजा बजाएर भव्य स्वागत गरेका थिए । विमानस्थलमा आफन्त र फ्यानको भीड देख्दा खुशी भएका आयुषले भने, ‘मेरो मिहिनेत र सबैको साथले यो सफलता मैले पाएको हुँ । म र…