१७ वर्षपछि सलमान र साहरुख खान एउटै पर्दामा देखिँदै

एजेन्सी – बलिउडका चर्चित अभिनेता शाहरुख खान र सलमान खान पछिल्लो समय एकअर्काका निकै घनिष्ठ साथी भएका छन् । दुवै जना एकअर्काको चलचित्र प्रमोशनको काममा कुनै पनि किसिमको कसर छोड्दैनन् । यी दुवै एकअर्काको चलचित्रमा केमियो पनि गर्दै आइरहेका छन् । केही महिनाअघि सलमान खानले शाहरुख खानको फिल्म ‘जिरो’ मा केमियो गरेका थिए भने शाहरुख…