काठमाण्डु - कोरोना संक्रमणका कारण धरासायी बनेको नेपाली फिल्म क्षेत्र अहिले माथि उठ्ने कासिसमा भन्दा पनि नेपाली फिल्मको महानायक-महानायकिा को ? यही बहसमा अल्झिरहेको छ । कोरोना संक्रमणको महामारीका बिच पहिला नेपाली फिल्मको महानायकको विषयलाई लामो समय सम्म बहस चल्यो । नेपाली कलाकारहरूले राजेश हमालनै नेपाली फिल्म क्षेत्रको महानायक भएको र हमालको ठाउँमा अरु कसैको…