काठमाण्डु – सिजन मिडियाले आफ्नो १३औं स्थापना र सातौं संविधान दिवसका अवसरमा नेपालका विभिन्न क्षेत्रका हस्तीहरूलाई अवार्ड तथा सम्मान प्रदान गरेको छ । लाजिम्पाटस्थित होटल र्याडिसनमा भव्य कार्यक्रमको आयोजनामा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको हातबाट विभिन्न विधाका ३१ जनालाई अवार्ड तथा सम्मान वितरण गरिएको हो । यस वर्ष ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ अन्तर्गत वरिष्ठ स्त्री…