दोस्रो विवाह गर्दै गायिका अञ्जु पन्त

काठमाण्डु – गायिका अञ्जु पन्तले विवाह गर्ने भएकी छन् । एक छोरीकी आमा गायिका पन्तले गीतकार थिर कोइरालासँग पुनःदोस्रो विवाह गर्ने भएकी हुन् । इलाम घर भएका कोइराला दुई दसकदेखि काठमाण्डुमा बस्दै आइरहेका छन् । दुवै जनाले आफूहरूबीच विवाह हुन लागेको स्वीकार गरेका छन् । तर विवाहको मिति भने सार्वजनिक गरेका छैनन् । करिब ३…